विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल ईन्डो होस्पिटल टि-20 क्रिकेट टुर्नामेन्ट तेस्रो दिनको खेलमा सर्लाहिले ४२ रनले बिजयी

सिम्रौन्गढ़ नपा psa

नेपाल ईन्डो होस्पिटल टि-20 क्रिकेट टुर्नामेन्ट तेस्रो दिनको खेलमा सर्लाहिले ४२ रनले बिजयी

Karaiya Mai Notice Winter
अनिल पाण्डेय
बिरँगज पर्सा
बाराको प्रसौनि गाँउपालिका वडा नम्बर दुईमा सँचालन भएको टि-20 क्रिकेट टुर्नामेन्ट को आयोजना 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराले गरेको छ भने स्पोन्सर राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय र नेपाल ईन्डो होस्पिटलले गरेको नेपाल ईन्डो होस्पिटल टि-20 खेलको तेस्रो दिनको खेल सर्लाहि क्रिकेट क्लब र 11 स्टार क्लब बारा बिच भएको थियो। सर्लाहि क्रिकेट क्लबले टस जिति बयाटिङ्ग गरेका थिए।
२० ओभरको खेलमा सर्लाहि क्रिकेट क्लबले ९ बिकेट गुमाई १७० रन बनाएका थिए भने प्रतिउत्तरमा  11 स्टार क्लब बाराले १९ ओभरमा आफ्नो सम्पुर्ण बिकेट गुमाई १२८ रन मात्र  बनाउन सफल भएको थियो। भने सर्लाहि क्रकेट कल्ब ४२ रनले बिजयी भएको छ।
 म्यान अफ दि म्याज सर्लाहि क्रिकेट कल्बका सुबास पँडित भएका थिए। म्यान अफ दि म्याज पुर्ब साँसद लालबाबु सिंहले बितरण गर्नु भएको थियो।
नेपाल ईन्डो होस्पिटल टि -20 क्रिकेट टुर्नामेन्ट  खेलको तेस्रो दिनको खेल  उद्घाटन प्रमुख अतिथि पुर्ब साँसद लालबाबु सिंहले गर्नु भएको थियो भने बिशेष अतिथि नेपालि काँग्रेसका क्षेत्रिय अध्यक्ष प्रभु दास हुनु हुन्थ्यो। 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतको सभापत्यिमा सम्पन्न कार्यक्रम सँचालन त्रिपुरारी राउतले गरेका थिए।
नेपाल ईन्डो होस्पिटल टि -20 क्रिकेट टुर्नामेन्ट खेलको चौथो दिनको खेल डायमण्ड योङ्ग क्रिकेट क्लब पटना बिहार र रौतहट क्रिकेट क्लब सर्लाहि बिच हुने जानकारी आयोजक 11 स्टार क्रिकेट क्लब प्रसौनि बाराको अध्यक्ष अतिन्द्र राउतले दिनु भएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed