विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल विश्व हिन्दु महासंघ तथा युवाले /चंगा फ़ाउण्डेशन ले गरे चक्र पात भुमरी पिडित लाइ राहत प्रदान

सिम्रौन्गढ़ नपा psa

बारा   चैत्र १७ गते को साझ आएको चक्र पात भुमरी पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ। बाराको पर्रसौनी गाउपालिका वाडा न ४ खुटवा टोलमा तीस जना घरवार बिहिन भएका हरु लाइ सहयोग गरिएको छ। नेपाल विश्व हिन्दु महासंघ केंद्रिये समिति तथा युवाले /चंगा फ़ाउण्डेशन ललितपुर काठमाण्डु को संयुक्त प्रयासमा पिड्त परिवार लाइ राहत प्रदान गरिएको छ। सर्वस्व गुमाएका परिवारले धैर्यता समेत गुमाई सकेका हरु लाइ सहयोगी हाथाहरु ले बिपत को बेलामा धैर्यता पलायन हुन् नदिन लाइ आवस्यक समान हरु प्रदान गरेका छन् । दैनिक उपभोग्य बस्तु झुल १६० थान, सेनेटरी पेड २ कार्टुन, साबुन २ कार्टुन, त्रिपाल ११० थान, चाउचाउ ६ कार्टुन लगायत का सामग्री हरु वितरण गरेका छन् ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाध, केंद्रिये सचिव अभिषेक तिवारी,पर्सा जिल्ला सल्लाहकार डा. सरोज साह एवं युवाले /चंगा फ़ाउण्डेशनका कार्यक्रम संयोजक जया साह लगायत का को विशेष पहलमा वितरण गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed