CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज देशको विभिन्न पठन पाठन हुने ठाउँमा बसन्त पञ्चमी ( सरस्वती पूजा ) मनाइयो 

फेटा GP PSA
489
सिम्रौन्गढ़ नपा psa
आज देशको विभिन्न पठन पाठन हुने ठाउँमा बसन्त पञ्चमी ( सरस्वती पूजा ) मनाइयो 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अभय दुबे।।बारा।।
Karaiya Mai Notice Winter
आज देशका विभिन्न विद्यालयहरु लगायत पठन पाठन हुने ठाउँमा बसन्त पञ्चमी (सरस्वती पूजा) हर्सो हुलासका साथ मनाइएको छ ।
 फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० श्री मा. बि. दुधिअवा लगायत देशका विभिन्न विद्यालहरुमा विद्यार्थीहरुले सरस्वती माताको पूजा गर्दा विद्या दिनु हुन्छ भने आशाका साथ पूजा गरेका हुन् । त्यस्तै देशका विभिन्न कलम जीवी , निजी विद्यालयहरुमा मनाईएका छन। वर्षमा एक चोटी आउने माघ शुक्ल पक्ष पञ्चमी  तिथिका दिन माता सरस्वती को पूजा गरिन्छ । देशका विभिन्न विद्यार्थीहरुले बिहानै नुहाई धुवाई आ-आफ्ना घरमा कपि ,कलम र पुस्तक राखी पूजा गरेका हुन । सोही खण्डमा बुनिया, बैर, गाजर, सखर खण्ड लगायतको प्रसाद अनिवार्य रुपमा बनाएर चढाउने गरिन्छ ।
हिन्दू धर्म ग्रन्थ अनुसार माघ शुक्ल पक्ष पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टि निर्माणका लागि माता सरस्वती को आव्हाहन गरेका थिए भने उल्लेख गरिएको छ । सोही कारणले विद्यार्थी,कलम जीवीहरुले हर्सो हुल्लासका साथ मनाउने गरेका छन । आजका दिन बालबालिकाहरुलाई अनप्रासन पनि गराइन्छन् । विवाह , नयाँ भवनमा गृह प्रवेश गर्न साईत हेर्न नपर्ने मान्यता रहेको छ ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश