विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश सरकार खेल प्रती संबेदनसिल छ- मन्त्री डिम्पल झा

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

समग्र नेपाल नामक समाजिक संस्था, बहुदर माई नगरपालिका द्वारा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिता को आज सम्पन्न फाइनल खेलमा पिपरा टिम ५ बिकेट ले बैरिया टिम लाई पराजित गरि प्रथम बिजेता भएको छ। प्रथम बिजेता पिपरा र द्वितीय बिजेता बैरिया लाई प्रदेश न. २ का भौतिक पुर्बाधार बिकास राज्य मन्त्री डा. डिम्पल झा ले शिलड सहितको पुरस्कार बितरण गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

खेलमा उत्कृष्ट प्रदर्सन गर्ने मध्ये नरेन्द्र पटेल लाई मैन अफ द म्याच र असरफ आलम लाई मैन अफ द सिरिज को पुरस्कार कार्यक्रम का बिशिस्ट अतिथी जसपा का केन्द्रिय सदस्य शिव पटेल ले बितरण गरेका थिए । पुरस्कार बितरण समारोह लाई सम्बोधन गर्दै भौतिक पुर्बाधार बिकास राज्य मन्त्री डिम्पल झा ले युवा हरु लाई अनुशाशित बनाउन प्रदेश सरकार खेल प्रति संबेदनसिल रहेको बताउदै चाडै सरकार ले प्रदेश स्तरिय प्रतियोगिता को आयोजना गर्ने बताउनु भयो।

शोभराती देवान को अध्यक्षता एवम सकृयता मा आयोजित सो प्रतियोगिता मा प्रदर्शन गरेका सम्पुर्ण खेलाडी हरु लाई क्रमश जसपा का केन्द्रिय सदस्य रम्भा मिश्र, पर्सा का बरिस्ठ नेता कृष्ण पटेल, सचीव श्रीराम जि गिरि,जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नगरपालिका-८का वडा अध्यक्ष पुनिलाल साह, नगर सदस्य सोनालाल साह, रामाधार यादब, श्रवण राउत कुर्मी,शिक्षा प्रेमी पानालाल साह लगायत ले मेडलज बितरण एवम शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed