विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अखिल नेपाल महिला सँघ बाराद्वारा बिरोध प्रदर्शन

सिम्रौन्गढ़ नपा psa
अखिल नेपाल महिला सँघ बाराद्वारा बिरोध प्रदर्शन
रमेश साह
कलैया बारा
कलैया उपमहानगर पालिका कलैयामा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समर्थक अखिल नेपाल महिला संघ बारा ले बिरोध सभा प्रदर्शन गरेकोछ।

नेपाल कम्युनिस्ट पार्टि केन्द्रिय कार्यलयका फाल्गुन २ गते पुर्ब निधारित कार्यक्रम अनुसार फाल्गुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम बलात्कारका विरुद्ध देश व्यापी महिला बिरोध गर्ने निर्णयलाई मध्य नजर गर्दै आज जिल्ला पार्टी कार्यलयबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै कलैया नगरको मुख्य चौक पुगि सभामा परिणत भएको थियो।
देशमा बिगतका राणा जाहानिया , बषौं देखि चलाएका राजतन्त्र यहाँका जनता फाले र प्रजातन्त्र हुँदै आज गणतन्त्रमा आयौं र प्रधानमन्त्री केपी ओलेको यो बेलाका तानाशाह प्रबिधि केही काम नलागने । केहि समय लाग्छ तर सदन पुनःस्थापन हुन्छ नेकपा केन्द्रिय सदस्य तथा बिरगंज महानगर इन्चार्ज  प्रमुख अतिथी दिनेश राइले आफ्नो मन्तब्यमा बताएका थिए। महिला बिरोध कार्यक्रममा मालती कुश्वहाले स्वागत मन्तव्य राखेका थिए भने मन्तव्य कै क्रममा पुरुषोत्तम पौडेल,नेकपा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ , प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा , सीता गुरुङ , प्रदेश कमिटी सदस्य शिव चन्द्र कुश्वाहा , रबि दंगाल , गिता कडेल , संविधान सभा सदस्य दिलमाया धामी , बिभा कार्की अनेम केन्द्रिय सदस्य सिला खनाल ,  रिता यादव ले मन्तब्य ब्यक्त गरेका थिए।  बिरोध कार्यक्रमका अध्यक्षता शोभा कार्किले गरेकप थिईन भने सरिता सुब्बाले कार्यक्रम संचालन गरेको थिईन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed