CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा प्रचण्ड-नेपाल पक्षका मुस्लिम सँगठनले गरे बिरोध प्रदर्शन

फेटा GP PSA
531
सिम्रौन्गढ़ नपा psa
नेकपा प्रचण्ड-नेपाल पक्षका मुस्लिम सँगठनले गरे बिरोध प्रदर्शन
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
Karaiya Mai Notice Winter
कलैया  बारा

कलैया उपमहानगर पालिका कलैयामा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल पक्ष्‌का मुस्लिम संगठन नेपाल बारा ले आज बिरोध सभा प्रदर्शन गरेकोछ।


नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यलयका फाल्गुन २ गते पुर्ब निधारित कार्यक्रम अनुसार फाल्गुन ११ गते सम्पुर्ण मुस्लिम एक होऔं नाराका साथ प्रतिगमन विरुद्ध बिरोध कार्यक्रम जिल्ला पार्टी कार्यलय कलैयाबाट निस्केको जुलुस गुप्ता पेट्रोल पम्प , भरत चौक , राजदेबी मंदिर , गुप्ता सिमेमा हल परिक्रमा गर्दै  पुन: जिल्ला पार्टी कार्यलयमा पुगि बिरोध सभा गरेको छ। देशमा बिगतका राणा जाहानिया, बषौं देखि चलाएका राजतन्त्र यहाँका जनता फाले र प्रजातन्त्र हुँदै आज गणतन्त्रमा आयौं र प्रधानमन्त्री केपी ओलिले अहिले तानाशाह प्रबिधि काम नलागने, केहि समय लाग्छ सदन पुनःस्थापन हुन्छ नेकपा धर्म निर्क्षेपकता नेपालको जन आन्दोलन बाट आएको हो ।  बैलगाडा चढने केपिले दिएको हैन कुनै देशको सरकार आन्दोलन गर्दैन ।  ओलि सरकारको मांसिक स्तिथी ठिक नराहेको केन्द्रिय  सदस्य तथा बारा जिल्ला सह-इन्चार्ज डाक्टर गोपाल ठाकुरले आफ्नो मन्तव्यमा ब्यक्त गरेकाथिए।
केन्द्रिय सदस्य तथा बिरगंज महानगर इन्चार्ज  बिशिस्ट अतिथि दिनेश राइ , नङ्ग र मासु, माछा र पानी ,जमिन र बीउ को सम्बन्ध जसरी हुन्छ त्यसरी नै मुस्लिम संगठन नेपालको सम्बन्ध रहेको छ ।  बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अतिथिले आफनो धारणा राखे । प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सीता गुरुङ , प्रदेश कमिटी राजन पौडेल , संविधान सभा सदस्य शिव चन्द कुश्वाहा , महम्मद समिउल्लाह , हसनजान अंसारी, राज खान लगायतकाले आफ्नो मन्तब्य राखेका थिए । बिरोध कार्यक्रममा अबुलेस अंसारी स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्षता मुस्लिम संगठन नेपाल बारा अध्यक्ष आबिद हुसैंन अंसारि गरेका थिए र मुस्लिम संगठन नेपाल प्रदेश कमिटी सदस्य इमरान आलम कार्यक्रम संचालन गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश