विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बीरगंज भन्सार एरियाको फोहोरले सर्वसाधारणको ज्यान जोखिममा

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

भन्सार एरियाको फोहोरले सर्वसाधारणको ज्यान जोखिममा परेको छ। नेपालको प्रमुख प्रवेश द्वार भनेको बीरगंजको शंकराचार्य प्रवेश द्वारहो। तर बीरगंज नगरका सबै अस्पताल बाट निस्केको संक्रमित फोहरमैला तथा दिनहु ढुवानी हुने क्लिंकरको धुलोले बीरगंज भन्सार क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको ज्यान जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यलय पर्सामा प्रजिअ आस्मान तामाङ्ग लाइ  ज्ञापनपत्र बुझाउदै सर्वसाधारणहरुले संबंधित निकायको ध्यानाकर्षण गराएका छ्न।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

टिपर बाट क्षमता भन्दा बढी लोड गरेर ढुवानी गर्दा बाटोमा खस्दै जाने भएकोले बाटोमा धुलो उड्दा सर्वसाधारणहरु लाई स्वासप्रस्वासमा समेत समस्या हुने गरेको समेत गुनासो गरेका छन्। भन्सार एरिया टोल सुधार समिति बानाएर ज्ञापनपत्र पर्सा जिल्ला प्रमुख लाई बुझाएका छन्। समितिमा लालदेव प्रसाद यादवको अध्यक्षता तथा फरिद आलम उपाध्यक्ष, सचीव उमेश लामा, कोषाध्यक्ष विजय साह, हरिशंकर साह, एवं प्रमोद यादव लगायत हरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed