विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

बैजनाथ गुप्ताद्वारा आयोजित कार्यक्रममा ११२ जनाले गरे रक्तदान

सिम्रौन्गढ़ नपा psa

बैजनाथ गुप्ताद्वारा आयोजित कार्यक्रममा ११२ जनाले गरे रक्तदान 

राहुल गुप्ता

karaiya holi 2082

बारा १५ शनिबार

Prasauni holi 2082


प्रसौनी गाँउपालिका मा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष बैजनाथ गुप्ताको आयोजनामा भएको कार्यक्रममा ८ महिला सहित ११२ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रम उद्धाटन प्रदेश नं. २ को पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गरेका थिए।
कार्यक्रमको उद्धाटन गर्दै मन्त्री सोनलले रक्तदान गर्नेहरुलाई धन्यवाद दिदै रक्तदानबाट बहुयामी फाईदा हुने बताए।


रक्तदान कार्यक्रम संस्थानले मात्र नभई व्यक्तिले  आयोजना पनि गर्न सक्ने बताएकााछन्।   रक्तदान कार्यक्रमको आयोजना गरी बैधनाथ उदाहरण बन्नु भएको उनको भनाई थियो ।
सो कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता देवी, वडा अध्यक्ष बैजनाथ गुप्ता, रक्त सन्चार केन्द्र बिरगंजको प्राबिधिक प्रमुख सौरभराज पाण्डे, गाउँ कार्यपालिका सदस्य सन्जु साह को उपस्थिति रहेको थियो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed