विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपाका  माननियहरु जन्ताको साथमा

सिम्रौन्गढ़ नपा psa

जसपाका  माननियहरु जन्ताको साथमा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बारा क्षेत्र नं ३ का माननियहरु प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेश सभा सदस्य पारस साह र संविधान सभा सदस्य प्रमोद गुप्ता महादेव शंकर भगवानको काँवरमा जाने भक्तजनसँग कलैया वडा नं २ अवधापुरमा भेटघाट तथा सम्मान गरेका छन। 
भगवान शंकरसँग आफ्नो मनमा लागेको ईच्छा पुरा भएपछि काँवरमा जाने गरेको पाईन्छ। फाल्गुन शुक्ल पूर्णिमाको दिन घरमा पुजा आराधना गरी निस्केको भक्तजनहरु महाशिवरात्रि पर्वको दिन सम्म बिभिन्न शक्तिपिठहरु घुम्दै नाचगान गर्दै पुजा पाठ गर्दै घर फर्कने गरेका छन। ति दिनहरु नाङ्गो खुट्टाले पुजारीको बस्त्र लगाई आफै पकाएको खाना खाने गरेको कफ्लाको ( काँवर ) सरदार बैजनाथ चौधरीले जानकारी गराएका छन। 
भगवान शँकरसँग आस्था राखि माननियहरु साथमा कलैया वडा नं १६ का वडा अध्यक्ष शेषनाथ साह, जसपा बाराका नेता कमलेश मण्डल,  उमेश यादव, ‌ सचिता यादव, कौसल यादव, शशि दास लगायतका नेतासहित हजारी काफ्ला यज्ञमा आएका सम्पूर्ण भक्तजनहरुसँग भेटघाट गरी सम्मान गर्दै आर्शिवाद लिएका जानकारी जसपा युवा अध्यक्ष सुजित पाण्डेयले दिएका छन। 
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed