विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सामुदायिक बिद्यालयलाई प्राईभेट जस्तो बनाउछु – अध्यक्ष सिंह

सिम्रौन्गढ़ नपा psa
सामुदायिक बिद्यालयलाई प्राईभेट जस्तो बनाउछु – अध्यक्ष सिंह
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
देवताल गाउँपालिका को अध्यक्ष चन्दन कुमार सिंहले आफ्नो कार्यकाल मा शिक्षा र स्वास्थ्यमा जोड दिएका छन्। स्वयम् आफै शिक्षा क्षेत्रबाट आएको हुनाले शिक्षक पेशामा भएको कठिनाई तथा बिधार्थी भाई बहिनीहरु समस्याबाट अवगत रहेको बताउदै सामसुङ्ग टायबलेट मोबाईल फोन बितरण गरेका छन।
ईजिआरपि – 2 प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत देवताल गाँउपालिका अन्तर्गतका सम्पुर्ण नेपालीहरुमा कक्षा १ देखि  सम्मका बिधार्थी बाल बालिकाहरुको पठन पाठन सिप मुलुक बिकास गर्न को लागि इन्टरनेटको माध्यमबाट गर्नको लागि बितरण गरिएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले गाँउपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक बिद्यालयहरुलाई आफ्नै कार्यकालमा प्राईभेट स्कुल जस्तै बनाई कुनै पनि बालबालिकाहरुलाई शिक्षा बन्चित नहुनु परोस भन्ने आशा राखेको बताए। 
 
कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साह , शिक्षा सँयोजक रितीका दहाल , प्रदेश न २ क्षेत्रीय कर्यालय जनकपुरका ब्यवस्थापक संजय गुप्ता , बाराको स्थानिय तह अधिकृत ललन पटेल , शिक्षा बिकास तथा  समन्वय ईकाईका सुनिल यादव लगायत गाउँपालिका अन्तर्गतका सामुदायिक बिधालयहरुको  प्र अ हरुको सहभागिता रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed