विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोभिड १९ खोप सम्बन्धि १ दिने प्रशिक्षण सम्पन

सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता २१ फालगुन पोखरिया ः–

Karaiya Mai Notice Winter

पर्सा को पोखरिया नगरपालीका मा आज स्वास्थय साखाले आयोजना गरेको कोभिड १९ बिरुद्ध को खोप सम्बन्धि १ दिने प्रशिक्षण सम्पन गरेको छ । सो प्रशिक्षण कार्यक्रम को अध्यक्षता पोखरिया नगरपालीका को नगर प्रमुख दिपनारायण रौनियार ले गर्नु भएको थियो भने नगर उप प्रमुख सलमा खातुन ,स्वास्थय साखा प्रमुख कौशलेन्द्र मिश्रा ,वडा अध्यक्ष लक्ष्मण साह कानु ,सामाजिक बिकास साखा को नरेन्द्र साह कानु ,बिनोद पण्डेय ,शिक्षा साखा प्रमुख बालदेव भट , ईलाका प्रहरी पोखरिया बाट पुजा मिश्रा ,लगायत का ब्यक्तीहर को सहभागीता रहेको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed