विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिष सेवन गरी एक महिलाले  गरीन् आत्महत्या 

सिम्रौन्गढ़ नपा psa

बिष सेवन गरी एक महिलाले  गरीन् आत्महत्या 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ गँगानगरमा एक महिलाले आत्महत्या गरेकि छिन्
आत्महत्या गर्नेमा २१ बर्षको मनगिता देबि राम रहेकि छिन। लकडाउन मा नै उनको बिहे भएको थियो।  तर आज आफ्नै घरमा आत्महत्या गरेकि छिन।
आत्महत्या गरीनुको कारण अहिले अनुसंधान भईरहेको छ साथै पोष्ट मार्टम गर्नको लागि स्थानियहरुको रोहबरमा मुजुलका उठाई कलैया जिल्ला अस्पताल लगिएको जानकारी ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदीले दिएका छन।
घटना स्थलमा संचार कर्मीलाई प्रबेश गर्न दिईएका थिएन भनि cinnepal.com का सम्बाददाता साबीर आलमले गुनासो गरेका छन। सो बिषयमा प्रहरी निरीक्षक सुबेदीसँग प्रतिक्रिया लिदा घटनास्थलमा बिभिन्न कारणहरु हुन्छ जस्को कारणले केहि बेर पर्खन भनेको मात्र हो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed