विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दुई दिनमा देवताल गाउँपालिकामा ६८० जनाले लगाए कोभिड खोप

सिम्रौन्गढ़ नपा psa
दुई दिनमा देवताल गाउँपालिकामा ६८० जनाले लगाए कोभिड खोप
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अमरेश कुमार  पाण्डेय
Karaiya Mai Notice Winter
देवताल बारा
सरकारले दोस्रो चरणको खोप कार्यक्रमका अन्तर्गत ६५ बर्ष माथिका बृद्धहरुलाई तथा पहिलो चरणमा छुटेकाहरुलाई प्राथमिकतामा राखि सँचालन गरिएको छ। सोहि कार्यक्रममा अन्तर्गत बाराको देवताल गाँउपालिकामा १२८० कोभिड खोप लगाउने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष चन्दन सिंहले जानकारी गराउनुभयो।
दोस्रो चरणको खोप कार्यक्रमका अन्तर्गत देवताल गाउँपालिकामा हिजो देखि आज सम्म ६८० जना बृद्ध तथा पहिलो चरणमा छुटेकाहरुले पहिलो डोज लगाएका छन। र भोलि सम्म सँचालन हुने दोस्रो चरणको खोपमा लक्ष्य हासिल गर्न हामिले लागिपरेको जानकारी देवताल गाउँपालिकाका स्वास्थ्य इन्चार्ज शिव साहले दिएछन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed