विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मन्त्री जितेन्द्र सोनल र महिला नेतृ रंभा मिश्रा दोवरा चक्र पात भुमरी पिडित लाइ राहत प्रदान

सिम्रौन्गढ़ नपा psa

दिपेन्द्र शर्मा, बारा ।। चैत्र १७ गते को साझ आएको चक्र पात भुमरी पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ। सर्वस्व गुमाएका परिवारले धैर्यता समेत गुमाई सकेका हरु लाइ सहयोगी हाथाहरु ले बिपत को बेलामा धैर्यता पलायन हुन् नदिन लाइ आवस्यक समान हरु प्रदान गरेका छन् । माननीय भौतिक तथा पुर्वधार मन्त्री जितेन्द्र सोनल र राजपा का चर्चित महिला नेतृ रंभा मिश्रा दोवरा पुर्ण छती गर्स्त भएका घर परिवार लाई राहत बितरनँ र मृतक परिवार लाई ११०००/- हजार को दर ले आर्थिक सहयोग गरियो र अस्थनीया र केंद्र सरकार मार्फत छतिग्र्स्ता घर परिवार लाई उचित छती पूर्ति प्रदान गरिने छ भन्ने आस्वासन दिएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed