विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा सँघ बाराले गरे महिला बिभाग गठन र कार्यसमिति बिस्तार 

सिम्रौन्गढ़ नपा psa

युवा सँघ बाराले गरे महिला बिभाग गठन र कार्यसमिति बिस्तार 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
अनिल पाण्डेय
कलैया  बारा

                                                                 युवा संघ नेपाल बाराको पदाधिकारीहरुको बसेको बैठकले महिला बिभाग प्रमुख र युवा संघ बाराको जिल्ला कमिटी सदस्यमा पाँच जनालाई मनोनीत गरेको छ ।  महिला बिभाग प्रमुखमा चणडिका सापकोटा उप्रेती सदस्यहरुमा रिणा मण्डल , रोजिना गौतम , सोनिका बानिया , टिम्ला चौलागाई लगाएत पाँच सदस्य कमिटी गठन गरेको छ।
       त्यस्तै  युवा संघ नेपालको जिल्ला कमिटी सदस्यमा पाँच जानालाई मनोनीत गरेको छ । हरि प्राजुली , नवीन चौधरि , धिरेन्द्र तिवारी , सोनिका बानिय  ,दिपेन्द्र साहलाई मनोनीत भएको युवा संघ नेपाल बाराका अध्यक्ष राम यादवले जानकारी गराउनु भएको छ।
उक्त बैठकमा युवा संघ नेपालका केन्द्रिय सचिव तथा प्रदेश दुईका प्रमुख धुर्ब यादव , युवा संघ नेपाल बाराका उपाध्यक्ष राम कुमार भटराई , सचिव चणडिका सापकोटा , सह सचिव रन्जित यादव , कोषाध्यक्ष अनिल भणडरि , जिल्ला सदस्य राजेश पटेल लगाएको उपस्थिति थियो
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed