विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तस्करहरु को कारण गरिब जनता मर्कामा

सिम्रौन्गढ़ नपा psa

दीपेन्द्र शर्मा,पर्सा ।।  नेपाल भारत एक मैत्रीपूर्ण देश हुन,जस संग रोटी बेटी को सम्बंध गासिएको छ । पर्सा जिल्ला नजीक रहेको पन्टोका बोडर का हेड कांस्टेबल जयंत पान्डे अनुसार भारत तर्फ बाट कुनै रोक न रहेको तर नेपालका नेपाल प्रहरी को सहायक निरीक्षक हरु को टोलीले नेपाली जनता लाई नै खाद्य पदार्थ भारत तर्फ फर्काई रहेको कारण नेपाली जनता मर्कामा रहेको जनाएका हुन् । साथै पुन रोक लगाए कुनै किसीमका खाद्य पदार्थ भारत बाट नेपालमा लै जान रोक लगाई दिने चेतावनी दियेका छन। यस्तो भयो भने नेपालि जनता लाइ नै समस्या हुने भएको ले यस प्रति नेपाल सरकार ले ध्यानाकर्षण गर्न जरुरी रहेको जनाएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed