विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चक्रपात भुमरिमा परि क्षतिग्रस्त ५० घरपरिवारलाई त्रिपाल वितरण

सिम्रौन्गढ़ नपा psa

वीरगंज ।।  राजपा नेपाल निकट भातृसंगठन राष्ट्रिय विधार्थी संघले चक्रपात भुमरिमा परि क्षतिग्रस्त घरपरिवारलाई आज त्रिपाल वितरण गरेको छ । हावाहुरी क्षतिग्रस्त क्षेत्र बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा ५० घरपरिवारलाई त्रिपाल वितरण गरेको हो ।

Karaiya Mai Notice Winter

राहत वितरण टोलीमा राजपा नेपालको महासचिव राजेश मान सिंह , मुस्लिम विभाग प्रमुख खैरूद्दीन मियाँ , राष्ट्रिय पत्रकार संघको अध्यक्ष बिरेन्द्र साह , युवा नेताहरू लियाकत अली , अफरोज आलम , विष्णु पटेल , संजीव यादव , विधार्थी नेताहरू जिल्ला अध्यक्ष मधुसूदन चौरसिया , ठाकुर क्याम्पसका अध्यक्ष अमित यादव , सचिव सगिर अली , अफरोज आलम लगायतका उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed