विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अबैध हतियार र गोली सहित मानिस पक्राउ 

सिम्रौन्गढ़ नपा psa
अबैध हतियार र गोली सहित मानिस पक्राउ 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
हिजो बेलुका जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका ७ शान्ति टोल स्थित बाटो छेउमा रहेको गजेन्द्र ठाकुरको सैलुन (कपाल काट्ने पसल) मा शंकास्पद रूपमा बसिरहेको ब्यक्तिसँग हतियार सहित गोलि पनि बरामद भएको छ ।
 पक्राउ पर्नेमा  जिल्ला महोत्तरी साविक डाम्ही मडई गा.वि.स.वडा नं.२ हाल परिवर्तित महोत्तरी गाँउपालिका वडा नं.२ बस्ने वर्ष ४० को प्रमोद कुमार चौधरी भूमिहारलाई इलाका प्रहरी कार्यालय सिमरा र जितपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथ बाट कटुवा पेस्तोल थान १, सोहि पेस्तोलमा फिट हुने गोली २ राउण्ड र मोबाईल सेट २ थान फेला परेको हुनाले  प्रमोद कुमार चौधरी भूमिहारलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेका भुमिहारलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed