विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

कृयाशिल पत्रकारलाई सदस्यता नपाए चुनाव नहुने ! अध्यक्ष साह ।

कृयाशिल पत्रकारलाई सदस्यता नपाए चुनाव नहुने ! अध्यक्ष साह ।

सिम्रौन्गढ़ नपा psa

कृयाशिल पत्रकारलाई सदस्यता नपाए चुनाव नहुने ! अध्यक्ष साह ।

karaiya holi 2082

अमित ठाकुर।रौतहट।चैत ११। नेपाल पत्रकार महासंघ रौतहट सहित नेपालभरीको जिल्लामा चुनावको दिन नजिकदै आएको हो। रौतहट जिल्लामा बिगत ४-५ बर्ष देखि फिल्डमा खट्दै अाएको कृयाशिल पत्रकारलाई सदस्यता न दिनु दु:ख को कुरा हो। नेपाल पत्रकार महासंघ रौतहटले गत चुनाव को बेला कृयाशिल पत्रकारहरुलाई सदस्यताको आश्वासन दिई पुणःह सदस्यताबाट बन्चित गरेको थियो। यो बर्ष पनि सदस्यताको आश्वासन दिई कृयाशिल पत्रकारहरुलाई सदस्यता नदिई चुनावको अन्तिम नामवली सार्वजनिक गर्दा रौतहटका कृयाशिल पत्रकारहरु अान्दोलन बनेका छन्। नेपाल पत्रकार महासंघ रौतहटले शाखाले बिगतको दिनमा कृयाशिल पत्रकारलाई सदस्यता नदिई गैर पत्रकारलाई सदस्ता दिदा कृयाशिल पत्रकारले बिरोध जनाएको थियो। गत चुनावको बेला कृयाशिल पत्रकारले बिरोध जनाउँदा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीले चुनाव पछि सदस्यता हुने आश्वासन दिनु भएको थियो। तर यस बर्षमा पुणःह चुनावको मिति घोषणा हुँदा सम्म कृयाशिल पत्रकारलाई सदस्यता नहुँदा कृयाशिल पत्रकारहरु आन्दोलित भएका छन्। दर्जन भन्दा बढी कृयाशिल पत्रकारले चुनावको एजेन्डालाई बिरोध जनाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखा अगाडि धर्नामा बसेको थियो। कृयाशिल पत्रकारको धर्नामा एकबद्धता जनाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले भने तपाईहरुको नाम सिफारिस भई सकेको थियो तर केही ब्यक्तिका कारण सदस्यता रोकियो। तपाईंहरु नआतिनुस् तपाईंहरुको सदस्यता हुन्छ , कृयाशिल पत्रकारलाई सदस्यता नदिए चुनावनै नहुने मेरो प्रतिबद्धता हो। त्यस्तै नेपाल पत्रकार महासंघ रौतहटका सदस्य धर्मेन्द्र साहले कृयाशिल पत्रकारको अान्दोलन प्रती समर्थन जनाउँदै उहाँले भने बास्तवमा कृयाशिल पत्रकार साथीहरु संग यो बिभेदकारी हुँदैछ। कृयाशिल पत्रकारलाई बिगतको दिन सदस्ता नदिई गैर पत्रकारलाई सदस्यता दिनु कतै उचित छैन्। बास्तमा कृयाशिल पत्रकारलाई सदस्यता दिनैपर्छ। कृयाशिल पत्रकारलाई चुनावकै बेला बारम्बार ठगियो तर यस पाली कृयाशिल पत्रकारलाई ठगिने कुरै हुँदैन्। यसपालि जसरी भए कृयाशिल पत्रकारलाई सदस्यता दिनै पर्नेछन्। त्यसतै कृयाशिल पत्रकारले भने सदस्यताको लागि पत्रकार महासंघका पदाधिकारीले अवाज न उठाए हाम्रो आन्दोलन चरनबद्ध हुने कृयाशिल पत्रकार समुह रौतहटले जनाएको हो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed