विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

युवा संघ बाराले होलि मिलन समारोह कलैयामा सम्पन्न 

सिम्रौन्गढ़ नपा psa

युवा संघ बाराले होलि मिलन समारोह कलैयामा सम्पन्न 

 

रमेश साह

 

कलैया बारा

Prasauni holi 2082
karaiya holi 2082

नेपाल कम्युनिस्ट पार्टी एमाले का भातृ संगठन युवा संघ नेपाल बाराले कलैया उपमहानगर पालिका स्थित पार्टी कार्यालयमा होलि मिलन समारोह सम्पन्न गरेकोछ।
युवा संघ नेपाला बाराले होलि मिलन समारोहमा यो युवा जमात नैछ जो देशलाइ सहि दिशा तिर लाग्ने युवाको कान्धमा जिम्मेवारी थपिएको छ त्यो जिम्मेवारी युवाले पूरा गर्नु पर्नेछ कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य दिनेश राइले भने।


अदालतले गरेको निर्णयले नेकपा फुटेर पुरानो दुई पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी बियुत्यायो त्यो दुई पार्टी टुक्रा न भइ देशलाइ नै ठूलो छती भएको र जुन हालत यी दुई पार्टिको छ त्यो भन्दा फरक हालतअरु पार्टिको छैन बिशिस्ट अतिथी संविधान सभा सदस्य प्रमोद गुत्पाले आफनो धारणा राखे।कार्यक्रममा शुभकामना मन्तव्य विशिष्ट अतिथी पुर्ब खेलकुद मन्त्री पुरुषोत्तम पौडेल अतिथी नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश कमिटी सदस्य सुरेन्द्र यादव,जिल्ला कमिटी सदस्य देवनारायण चौधरी,कृष्ण खनाल,धुर्ब यादव,श्रीप्रसाद पासवान,राजेश पटेल ,धिरेन्द्र तिवारि,अरुण यादव,नेपाल कम्युनिस्ट पार्टी माओवादी जिल्ला कमिटी सदस्य मुकेश साह राखेका थिए हरिओम साहले जानकारी गराएकाछन।कार्यक्रममा बिक्रम ठाकुर,महान्नद यादव,कौसल सिंह, बिजेन्द्र चौधरी ,अरुण खनाल,बैधनाथ साह ,चन्डिका उप्रेती लगाएतको उपस्थिति रहेको थियो कार्यक्रमका अध्यक्षता युवा संघ बारा जिल्ला अध्यक्ष राम यादवले गरेका थिए भने संचालन राम कुमार भट्टराई ले गरेका थिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed