विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति

सिम्रौन्गढ़ नपा psa
नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
काठमाडौं, १२ चैत
 नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति भएको छ । महासंघका सचिव प्रकाश थापा र मञ्चका महासचिव निमेष कर्णले विहीबार दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सहमतिसँगै मञ्चले सुरु गरेका आन्दोलनका कार्यक्रमहरु स्थगन भएको छ ।
Karaiya Mai Notice Winter
दुई बुँदे सहमतिको पहिलो बुँदामा विभिन्न जिल्लामा देखिएको सदस्यता विवाद समाधानमा मञ्चले राखेका माग सम्बोधनका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख छ । यसका लागि महासंघले निर्वाचन समितिलाई आग्रह गर्ने सहमतिपत्रमा उल्लेख छ ।
‘महासंघको घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न मञ्च प्रतिवद्ध छ,’ सहमतिपत्रको दोस्रो बुँदामा उल्लेख छ ।
मञ्चले महासंघको वर्तमान केन्द्रीय नेतृत्वले विभिन्न जिल्लामा केन्द्रबाट आफूखुसी सदस्यता थप्ने, नवीकरण गर्ने काम गरेको भन्दै यसको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो भनि प्रेस मञ्चका केन्द्रिय सदस्य अनिल वर्माले जनाएका छन् ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed