विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

द रिडर्स इन्टरनेश्नल बोर्डिङ्ग स्कुलको प्राङ्गनमा समुदाय–प्रहरी साझोदारी कार्यक्रम अन्तर्गत जनचेतना मुलक कार्यक्रम सम्पन्न

बिकाश पाण्डेय ।। चैत्र १३ गते

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter


रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेको द रिडर्स इन्टरनेश्नल बोर्डिङ्ग स्कुलको प्राङ्गनमा समुदाय–प्रहरी साझोदारी कार्यक्रम अन्तर्गत जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साईबर अपराध, लैंगिक शिंसा, लागू औषध दुव्र्यसनी जस्ता अपराधहरु न्यूनिकरण, सजाय र कानूनी व्यवस्था ललगायत घटित घटनाको न्यायिक निरोपन सम्बन्धी १ दिवसीय कार्यक्रम सम्पन्न भएको छ । संघिय प्रहरी ईकाई कार्यालय जनपुरधाम, प्रदेशन नम्बर २ को एस.एस.पी किशोर कुमार दाहालको प्रखुअ आतिथ्यमा सम्पन्न कार्यक्रममा ईलका प्रहरी कार्यलय गरुडाको प्रमुख डि.एस.पी रवी रावल, इन्सपेक्टर राम राजा केशरी लगायत विद्यालयको शिक्षक, शिक्षीका, विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रमको सभापतित्व विद्यालयको प्रधानाध्यापक दिगम्बर यादवले गरेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed