विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजनितिक करण ले हिन्दू मुस्लिम समुदायको सद्भाव बिगाडन खोजिएको यादव को भनाई

सिम्रौन्गढ़ नपा psa

राजनितिक करण ले हिन्दू मुस्लिम समुदायको सद्भाव बिगाडन खोजिएको यादव को भनाई

वीरगञ्ज २१ चैत्र

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश


पर्सागढी नगरपालिका वडा नं ५ बहुअर्वा टोला का बिषयमा बिभिन्न माध्यमबाट आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ।

जनता समाजवादी पार्टी नेपाल का वडा एकाई कमिटी पर्सागढी नगरपालिका का वडा एकाई कमिटी का अध्यक्ष अशोक यादव द्वारा पत्रकार सम्मेलन गरी घटना प्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा बताए।

Karaiya Mai Notice Winter

यही फागुन पुर्णिमा का दिन गाउँबासी हरु संग पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम वातावरण मैत्री होली पर्व मनाएता पनि केही राजनितिक दलका नेताहरु चलखेल ले वडा अध्यक्ष आलम को चरित्र हत्या गर्न खोजेको यादव ले बताए।

फागुन पुर्णिमा का दिन बेलुका ७ बजे केही स्थानिय हरुले मादकपदार्थ सेव गरि चर्को आवाजमा डिजे बजाउदै हिडेका बिचमा समान्य किसिमको बिबाद लाई हिन्दू र मुस्लिम समुदायको साझा सहभागिता होली पर्व लाई राजनितिक करण गरिएको छ।

बहुअर्वा पचरुखीमा होली पर्व का दिन भएका बेलुका भएका घटना लाई गस्तीमा हिँडेका प्रहरीले सो बिबादमा आरोपित लाई प्रहरीले एक आपसमा झगडा नगर्ने आ आफ्नो घर जान सुझाव दिएका थिए भने सोही विषय लाई लिएर राजनितिक करण लिकन वडा अध्यक्ष आलम सहित हिन्दू मुस्लिम समुदाय बिचको सम्बन्ध बिथोल्न खोजिएको एकाई कमिटी का अध्यक्ष अशोक यादव ले पत्रकार सम्मेलन मा बताए।

सम्प्रदायिक सदभाव मा खल्ल पुर्याउने उदेश्य का साथ रचिएको अतिरंजित प्रकृतिको व्यवहार र आ आफ्नो स्वार्थ सिधीमा ललाईत राजनितिक व्यक्तिवले गरेको मन गढक रहेको स्थानीय वडा वासीहरु सो विषय प्रति आपत्ति स्थानिय हरुले जनाए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed