विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश सभासद साहद्वारा असहाय गरिबलाई व्हिलचेयर सहयोग 

सिम्रौन्गढ़ नपा psa
प्रदेश सभासद साहद्वारा असहाय गरिबलाई व्हिलचेयर सहयोग 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
प्रदेश सभासद पारस साहले बिपन्न गरीब असहाय लाई हिडडुल गर्न आज व्हिलचेयर सहयोग गर्नुभएको छ। कलैया उपमहानगरपालिका वडा नं १४ बघवन टोलमा बस्ने धुपा हजरालाई प्रलाईसिसको कारणले हिडडुल गर्न अप्ठ्यारो भईरहेको कारणले व्हिलचेयर सहयोग गरिएको प्रदेश सभासद साहले बताउनुभएको छ।
Karaiya Mai Notice Winter
 साबिक गा बि स बघवन भएको बेला २५ बर्ष भन्दा बढि समयसम्म गाँउबासिलाई सुरक्षित राख्न चौकिदारी गरिएकोले उहाँको कद्दर स्वरुप केहि गर्न नसकिएपनि उहालाई हिडडुल गर्न सहज होस भन्ने उद्देश्यले सानो सहयोग गरिएको र आउँदो समयमा पनि सहयोग गर्ने पनि जानकारी साहले गरेका छन।
प्रदेश निर्वाचन क्षेत्र आफ्नो भएकोले यहाँको जनताको दुःख आफुले हेर्न नसकिने भएकोले यहि वडाको स्वास्थ्य चौकी प्रमुख डा. महम्मद  सहजाद अँसारीको मार्फत हजराको स्थिति बारे जानकारी पाएपछि सानो सहयोग गरेको पनि जानकारी साहले दिनुभयो।
साबिक गा बि स  बघवनका मुखिया बाबुलाल जैसवाल, जनता समाजबादि पार्टी का कलैया उपमहानगरपालिका वडा नं १४ ‌‌‌‌‌ का प्रत्याशी वडा अध्यक्ष ‌‌‌‌‌‌‌उमेदवार बिन्दालाल प्रसाद कलवार, युवा संघ बाराका अध्यक्ष सुजित पाण्डेय , बघवन स्वास्थ्य चौकी प्रमुख डा. महम्मद सहजाद अँसारी लगायत गाँउका भद्रभलामिहरुको उपस्थितिमा व्हिलचेयर सहयोग गरिएको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed