विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजपुर नगरपालिकामा सुरु भयो दर्ता शिविर, लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन मेयर मो.सकिल अख्तरको अनुरोध

सिम्रौन्गढ़ नपा psa

राजपुर नगरपालिकामा सुरु भयो दर्ता शिविर, लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन मेयर मो_सकिल_अख्तरको अनुरोध

हरेन्द्र कुमार साह
रौतहट बैशाख ०७ । नागरिककाे व्यक्तिगत घटना तथा समाजिक सुरक्षा, तिनै तहको सरकारको अभियान अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर राजपुर नगरपालिकामा आजबाट सुरु भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

देशभरीका सम्पुर्ण नगरपालिका गाउँपालिकामा दर्ता शिविर भैइरहेकोमा राजपुर नगरपालिकामा पनि ब्यक्तिगत घटना दर्ता शिविर आज देखि सुरु भएको हो ।

राजपुर नगरपालिकाको वडा नं.१ पिप्रा भगवानपुरमा आयोजित उद्घाटन कार्यक्रममा नगर प्रमुख #मो_सकिल_अख्तर ले औपचारिक रुपमा उद्घाटन गरि दर्ता शिविर सुरु भएको हो ।

मेयर मो_सकिल_अख्तरले सामाजिक सुरक्षा, गुनासो दर्ता, ब्यक्तिगत घटना दर्ता गर्न छुटेका साथै सामाजिक सुरक्षाको लागी उमेर पुगेका लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन अनुरोध गरेका हुन् ।
लगभग एक महिना सम्म चल्ने यो शिविर नपाको प्रत्येक वडाको फरक फरक तीन ठाउँमा तीन दिन सम्म चल्ने आयोजक पक्षले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed