विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दुर्घटना न्युनिकरनको लागि ट्राफिक प्रहरी कार्यालय गौरले जडान गर्यो कन्केभ ऐना

दुर्घटना न्युनिकरनको लागि ट्राफिक प्रहरी कार्यालय गौरले जडान गर्यो कन्केभ ऐना

सिम्रौन्गढ़ नपा psa

दुर्घटना न्युनिकरनको लागि ट्राफिक प्रहरी कार्यालय गौरले जडान गर्यो कन्केभ ऐना

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अमित ठाकुर। रौतहट।बैैैशाख १५। अस्थायी ट्राफिक प्रहरी कार्यालय गौर रौतहटले सदरमुकाम गौरको ओम शान्ति चौक र जिल्ला अस्पताल गौर को अगाडी मुख्य सडकमा २ वटा कन्केभ एना पोलमा लगाएको छ ।सवारी आगमन ट्राफिक व्यवस्थान सवारी दुर्घटना न्युनिकरनामा अत्यन्त महतवपूर्ण भूमिका निर्वाह गरेको भएकोले गौर नगरपालिकाको सहयोगमा २ वटा कन्केभ ऐना जडान गरिएको छ ।
दिनानुदिन सवारी दुर्घटनामा परि कयौले आफ्नो ज्यान गुमाउने गरेको छ त्यस खालको दुर्घटना बाट बच्न सकियोस भन्ने उदेशयाको साथ् कन्केभ एना जडान गरिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय गौरको प्रहरी नायब निरीक्षक सुरेन्द्र कोईरालाले बताउनु भएको छ ।

बिपरित दिशा बाट आइरहेको सवारी साधनलाई मोडमा हेर्न नसकेको कारणले कन्केभ ऐनामा हरेर आफ्नो सवारीको गति बिस्तारै गर्ने र कन्केभ ऐनाले दुर्घटना न्युनिकरनामा महत्वपूर्ण भूमिका खेल्ने प्रहरी नायब निरीक्षक सुरेन्द्र कोईराला ले बिश्वास गरेको छ ।
आगामी दिनमा कबकेभ एना को प्रभाव हेरेर गौर नगरपालिकाको सहकार्यमा ठप्प कन्केभ ऐना जडान गर्ने वहा ले बताउनु भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed