विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निशुल्क अक्सिजन बैंक कलैयामा स्थापना

सिम्रौन्गढ़ नपा psa

रमेश साह, कलैया बारा।

कलैया उपमहानगर पालिकामा निशुल्क अक्सिजन बैंक स्थापना गरिएकोछ। बिश्व  अहिले कोरोनाले गर्दा अक्रान्त रुप लिदै गर्दा नेपाल पनि अहिले अछुतो रहेको छैन। नेपालमा दैनिक रुपमा स्वास्थ संस्थामा दिनप्रतिदिन बिरामी चाप बढ्दै गर्दा अस्पतालमा अक्सिजन प्रायःजसो बिरामिलाइ चाहिने  र नेपालमा अक्सिजन लगातार कमि हुँदै गर्दा कलैयामा निशुल्क अक्सिजन बैंक स्थापना भएकोछ। जिल्ला प्रशासन कार्यालय प्रमुख सुरेन्द्र पौडेल र लायन्स कल्ब  अफ कलैयाका अध्यक्ष दिलिप चौधरीले संयुक्त रुपमा अक्सिजन बैंकको उद्घाटन गरेकाछन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

देश अहिले अक्सिजनको हाहाकार बन्दै गर्दा आफू बसेको जिल्ला बाराका बासिलाई केही गर्न सकियो भने मानव जिवन रक्षा प्रती अलि कति सहयोग गर्ने सकियो भने जिल्लामा बासिको रुपमा खुशी हुने र केही दाइत्व बोध हुने र यसलाइ अरु बृहत रुप लिदै जाने आयोजक संस्था लायन्स कल्ब अफ कलैयाका अध्यक्ष दिलिप चौधरीले धारण राखे निशुल्क अक्सिजन बैंकको लागि सहकार्य जिल्ला प्रशासन कार्यालय कलैया बारा र जिल्ला प्रहरी कार्यालय कलैया बारा गरेका छन भने सहयोगि संस्था बारा उधोग बाणिज्य संघ कलैया ,मारवाडी सेवा समिती कलैया,जीवन ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड कलैया रहेका छन।

यस निशुल्क अक्सिजन निशुल्क उपलब्ध गराउन भरत अग्रवाल,सुर्यजित सिंह,डाक्टर रबि गुप्ता र बिजय अग्रवाल गरि चार जनाले सर्ब साधारण स्वास्थ संस्थालाइ सहजीकरण गर्ने र सम्बन्धित आवश्यकता हुने ठाउमा पुर्याउने कार्य गर्ने छन भने संस्थाका सदस्य अरुण कलवारले जानकारी गराए।आयोजक संस्थाले कलैया जिल्ला अस्पताललाई अक्सि मिटर:-४ थान,अक्सि माक्स :-१०० थान र अक्सि फ्लोर मिटर(रेगुलेटर) :-१३ थान सहयोग गरेको कलवारले जानकारी गराए। कार्यक्रममा उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह,लायन्स कल्ब अफ कलैयाका भरत अग्रवाल उपाध्यक्ष, नवीन अग्रवाल दाेश्राे उपाध्यक्ष, सुर्यदिप कुमार सचिव,   सदस्यहरु  , बृजकिशाेर साह,  राजकुमार साह, ईनर कुशवाहा, ज्ञान प्रकाश चाैधरी, हरेन्द्र यादव, मनाेज फाैजलार,  विनाेद महताे, महमद अफराेज, भाेला सराफ, श्याम खेतान, निरज कर्ण, विजय अग्रवाल, महमद समीर र अजय कुमार साह लगाएतका उपस्थिति रहयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed