विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनताको जीवन रक्षाको लागी सम्पूर्ण शक्ति परिचालन गर – अध्यक्ष पटेल

सिम्रौन्गढ़ नपा psa

वीरगंज, पर्सा। 

हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले कोरोना भाइरसको कहर बाट आदरणीय नेपाली दाजुभाई र दिदीबहिनीहरुको जीवन रक्षाको लागी सम्पूर्ण शक्तिहरु परिचालन गर्न तीन तहको सरकार संग आग्रह र अनुरोध गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनले भने उचित उपचारको अभावमा दैनिक दर्जनौ नागरिकको मृत्यु हुनाले मुलुकको स्थित दैनिक रूपमा भयावह बन्दै गएको छ। सम्पूर्ण राजनीतिक दल लाई आपसी मनमुटाव बन्द गरी जनताको जीवन रक्षामा आ-आफ्नो तर्फ बाट रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध र आग्रह गर्दै नेपाली रहे नेपाल रहन्छ भन्ने कुरा तर्फ एक पटक अवश्य मनन गर्नु हुनेछ भन्ने कुरा ध्यानाकर्षण गराएका छन्।

आज समाजीक सञ्जाल मार्फत सरोकरवालाहरू संग अपील गरेका हुन।साथै सेवाभाव कार्यमा अग्रणी भूमिका निर्वाह गर्नेहरुको जय होस् भनी आराध्य देव भगवान पशुपतिनाथ संग पटेलले कामना समेत गरेका छन्। नेपाल प्रति विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले समेत पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed