विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा अध्यक्ष र नगर लाइ ध्यानाकर्षण गराउन वार्ड भरी सेन्टिराइज

सिम्रौन्गढ़ नपा psa

रमेश साह, बारा, कलैया ।

Karaiya Mai Notice Winter

बिश्वब्यापी महामारीको रुपमा फैलिएको ( COVID-19)कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कलैया उपमहानगरपालिकाका युवाहरु आफनो गाउँ आफै बचाउ भन्ने उदेश्यले वार्ड भरी सेन्टिराइज गरेका छन। बिश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट आफु बाच्नु र वार्ड लाई केही भएनी सुरक्षीत गर्न सकिए भने मानव जीवन रक्षा हुन सक्छ भन्ने उदेश्यले वार्डका अध्यक्ष र कलैया उपमहानगरपालिकाका सम्बन्धित निकाय लाइ ध्यानाकर्षण होस भनी यो सेन्टिराइज गरिएको युवाका अगुवा सन्नी अंसारिले आफनो धारणा राखे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा कुनै बाहिरी वा कुनै संघ संस्थाको सहयोग नरहेको आफनो युवा जमात कै पहल रहेको अर्का युवा अजित कुमार साहले जानकारी गराए। सेन्टिराइज कार्यक्रममा फौज अंसारी, मुनचुन यादव, प्रदीप यादव, नेजामोदिन अंसारी, जमुना मिया, सुभाष तेन्दुकार, समीर अंसारी, असलम अंसारी, नन्दन भगत माली लगाएतको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed