विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा बैंकिङ कारोबार गर्न आलोपालो गरि बितिये संस्था खुल्ने : जिल्ला प्रशासन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको ( COVID-19)कोरोना भाइरसको जोखिम न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालय बारा बाट जारी निशेधाज्ञाको पालना गर्ने र जोखिम न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय बाराले बाराका बितिय संस्थालाइ हप्तामा दुई दिन खोल्ने बिज्ञेप्ती मार्फत जानकारी गराएकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
बिगत केही दिन देखि बैंक तथा वितियमा कार्यगत कर्मचारीमा पनि महामारीको रुपमा फैलिएको अवस्थालाइ महशुस गरि आउदा दिनमा महामारीलाई न्यूनीकरण गर्ने आवश्यकता देखिएको जिल्ला प्रशासन कार्यालय बाराले मिति २०७८/०२/०२ गते आइतबार  बाट बिहान १० बजे देखि दिउँस २ बजे सम्म खोल्ने अनुमती लिइ खोल्ने बिज्ञेप्ती मार्फत जानकारी गराएकोछ।
आइतबार खुल्ने वितिय संस्था सिदार्थ बैंक, महालक्ष्मी बिकास बैंक, सानिमा बैंक, एन आइ सि एशिया बैंक, लक्ष्मी बैंक, राष्ट्रिय बाणिज्य बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स सोमबार प्रभु बैंक, एन एम बि बैंक, एभरेस्ट बैंक, राष्ट्रिय सहकारी बैंक, एन सि सि बैंक, महालक्ष्मी बिकास बैंक (प्रसौनी शाखा) मंगलबार नेपाल बैक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, गरिमा बिकास बैंक बुधबार सिदर्थ बैंक, महालक्ष्मी बिकास बैंक, सानिमा बैंक, एन आइ सि एसिया बैंक, राष्ट्रिय बाणिज्य बैंक ,कृषि बिकास बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स बिहीवार प्रभु बैंक, एन एम बि बैक,लक्ष्मी बैंक, सिभिल बैंक, एन सि सि बैंक ,महालक्ष्मी बिकास बैंक (प्रसौनी शाखा ) शुक्रबार एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय सहकारी बैंक, नेपाल बैंक, गरिमा बिकास बैंक, संचालन गर्ने निर्णय गरेकोछ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed