विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

Karaiya Mai Notice Winter

बारा जिल्लाको सदरमुकाम कलैयाको मदरसा टोलमा हत्या गरिएको पाइएकोछ। बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया उप-महानगरपालिका वडा नं. ७ रडगपुर निवासी अब्दुल रसारका दुई छोरा हिजो बेलुका देखि बेपत्ता रहेका थिए। रसार बैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका छन्। घटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed