विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दिन दु:खी लाई नेपाल बिश्व हिन्दुमहासंघ द्वारा राहत

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम।

हुन त सहयोगको नाममा लाखौं करोडौं लुटने गरेका छन । तर नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश २ धनुषाले सहयोग गरेको ठाउमा पुग्ने गरेको हुदैन। उदाहरणको स्वरुपमा हेर्ने हो भने भुकम्पको नाममा करोडौंको सहयोग लुटिएको सर्बविदित छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपालमा भ्रष्टाचारी, अनियमितता आदि इत्यादिमा नाम कमाउन सफल रहेको तथा एन जि ओ आइ एन जि ओ तथा अन्य सम्बन्धित संघसंस्थाहरुले पनि असहायहरुका लागि विभिन्न शिर्षकमा सरकार बाट लिए पनि उचित ठाउँमा पुग्न सकेको हुदैनन् । तर नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश२ धनुषाले जनकपुरधाम स्थित कबीर अनाथ वात्सल्य आश्रममा रहेका अनाथ बालबालिकाहरुको लागि अत्यावश्यक खाद्यान्न तथा स्वास्थ सुरक्षा सामाग्री वितरण गरिएको छ। सर-समान स्वरूप चामल, दाल, तेल, आटा, आलू, स्वाबिन, नून, मसला, चाऊ चाऊ, बिस्कुट तथा साबुन र मास्क केहि दिनका लागि पुग्ने गरी हस्तांतरण गरेको छ।

नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश २ धनुषा द्वारा प्रदेश २ का वरिष्ठ उपाध्यक्ष चाँदनी झा को अगुवाईमा खाद्यान्न सामग्री हस्तांतरण गरिएको छ।

तथा आगामी दिनमा फेरी सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन । उक्त स्थानमा वार्ड नं ८ का वार्ड अध्यक्ष रमेश ठाकुर र वार्ड ७ का अध्यक्ष जानकी राम साह को विशेष उपस्थिति तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुको रोहवरमा राहत वितरण गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed