विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

राहत बितरणको निम्ति महाअभियान संचालन गर्दै वैश्य युवा संघ टोली घर घरमा

राहत बितरणको निम्ति महाअभियान संचालन गर्दै वैश्य युवा संघ टोली घर घरमा

सिम्रौन्गढ़ नपा psa

बिराटनगर / सेवा नै धर्म हो । रोगको साथसाथै भोकले कोहिपनि मान्छे नमरुन भन्ने उद्देश्यको साथ नेपाल वैश्य युवा संघ मोरङ्गले बैश्य समुदायमा राहतको निम्ति महाअभियान सुरु गरेको छ ।

karaiya holi 2082

नेपाल वैश्य युवा संघ मोरङ्ग द्वारा अति बिपन्न परिवारलाई घर घरमा राहत अभियान सुरु गरेका छ। यश अभियानमा सल्लाहकार महेश कुमार साह, शिवनारायण गुप्ता , अध्यक्ष गणेश कुमार साह, महासचिव सन्तोष साह, अशोक सिंह लगायतको पदाधिकारीहरुको सहभागितामा नेपाल वैश्य युवा संघ द्वारा संचालित राहत अभियानमा १५ किलो चाम्ल, दाल, नुन, २ किलो आटा, आलु, प्याज, खानेतेल, भुजा, सोयाबिन लगायतका खाधान्न सामाग्रीहरुको प्याकेट बनाई घर घरमा उपलब्ध गराएका छन । आजको अभियानमा नेपाल वैश्य युवा संघ मोरङ्गको टिमले पानीमा भिजेर पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन । यश अभियानमा बिराटनगरको खार्जी हुँदै घोगापुल चौक, बुद्ध चौक, सरोचिया, रामपुर शिव मन्दिर पछाडि र महेन्द्र चौक लगायतको ठाँउहरुमा राहत बितरण गरेको संघ का अध्यक्ष गणेश साहले बताउनुभयो ।

यस अभियानलाई निश्वार्थ सहयोग गर्नेहरुमा दिनानाथ साह, महेश कुमार साह, शिवनारायण गुप्ता , गणेश कुमार साह, सन्तोष साह, उमा शंकर भगत, प्रदिप कुमार दास(छोटु) लगायत मनकारी व्यक्तिहरूले सहयोग गर्नु संघ को अध्यक्ष साहले बताएकाछन ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed