विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा नेता फ़ैयाज द्वारा ८ क्लबहरुलाई खाद्यान्न सामग्री बितरण

युवा नेता फ़ैयाज द्वारा ८ क्लबहरुलाई खाद्यान्न सामग्री बितरण

सिम्रौन्गढ़ नपा psa

बिराटनगर / मोरङ्ग क्षेत्र नम्बर ५ को उप सभापति मो. फ़ैयाजले बिराटनगर महानगर पालिकाको १५, १६ र १७ नम्बर वडामा रहेको ८ वटा कल्बहरुलाई हजार केजी चामल लगयत अन्य खाध्य सामग्री बितरण गरेको छ ।

बिराटनगर १७ मा रहेका कल्बहरु वर्न टू हेल्प सोसाईटी, सुनौलो अवशर युवा क्लब, युथ हेल्पिङ्ग सोसाईटी अफ़ नेपाल, करिम फ़ाउन्डेसन, युथ युनिटी अफ़ नेपाल तथा बिराटनगर १६ को रानी युवा क्लब र तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुह तथा बिराटनगर १५ मा रहेको लाली गुरास स्पोटिङ्ग कल्ब गरि आठ वटा क्लबहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको हो ।

Karaiya Mai Notice Winter

फ़ैयाज द्वारा बितरण गरिएको सामग्रीहरुमा ४० वटा बोरामा गरेर १ हजार किलो चामल, ६ बोरा ७५ किलो दाल, तिन बोरा १ सय ५० किलो नुन र १२ बोरा भुजा सोही ठाउको प्रतिनिधिको रोहवरमा बितरण गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed