विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मानवता बादको विजारोपन स्वरुप समाजिक कार्यमा अग्रसर : सरकार लाई सचेतना

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा-

सरकारहरू लाइ पाठ सिकाउदै स्थानीय युवाद्वारा खाना बितरण गरि सरकार लाइ सचेतना मुलक पठ सिकाएका छन्। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुह तथा सानो पाइला द्वारा आज पनि १४औ दिन ज्यालादारी/मजदुरी र कोठा भाडामा बसेका गरिब अति बिपन्न परिवार लाइ जेष्ठ १५ देखि २८ गते १४ दिन सम्म २६६२ पैकेट खाना वितरण गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बढ्दै गएको निशेधाज्ञाका कारण गरिब र अति बिपन्न परिवार लाइ समस्या देखे पछी स्थानीय युवाहरू खाना बितरण कार्य सुरू गरेका थिए। निकम्मा सरकार लाइ जनताको कुनै मोह नरहेकोले आफ्नो निजि स्वार्थमा सत्ताको खेल खेल्नमा मात्र व्यस्त रहेको आरोप लगाउदै उक्त कदम चालेर मानवताको पाठ सिकाउने प्रयास गरेका छन्।

Karaiya Mai Notice Winter

कोभिडको मारमा परेका लाइ खादान सामग्री घरमै पुगि बितरण गरिएको स्थानीय अनिल ओझाले जनाएका हुन्। १४औ २१५ पैकेट खाना बितरण गरिएको युवा ओझाले बताउनु भयो । ओझाको अनुसार यस कार्यमा स्थानीय युवा प्रमोद मण्डल, अनिल महतो, सुरेन्द्र साह, नवल किशोर साह लगायतका युवा समुहले सहयोग गर्ने गरेका छन्। अगामी दिनमा पनि यस्तै कठपुताली सरकारको भर नपरी सेवाको कार्यमा जुटिराख्ने स्थानीय युवाहरूले बताएका छन।

स्थानीय युवाहरूको अनुसार सिकाइको प्रक्रिया मानवको जीवन भरी चलिरहेको हुन्छ, सोही अनुरुप सरकार र आफुलाइ प्रधानमन्त्री बुझ्ने हाम्रा समाजमाका केही यक्ष वंशका राजा रावणहरुको दुर्बल बुद्धिमा मानवता बादको विजारोपन स्वरुप यस्ता मानवबादी समाजिक कार्यमा अग्रसर भएका छन्।

युवाहरुले हरेक सरकारको बारेमा कमि कमजोरीको बारेमा औल्याउदै भनी गरेका छन् कि यस्तै गति बिधि रही रह्यो भने आउने १० वर्षमा घर-घरमा रहेका नेताहरुले आफै आफ्नै समाजमा काटमार गरि ग्रिह युद्धको निकै ठुलो दुर्घटना नेपाल सरकार लाइ निम्त्याउनु पर्छ भने सचेत पनि गरेका छन्। साथै यदि सरकार लाई तैपनि चेत खुलेन भने हामी बैलेट बाट वहाहरुको बिकेट ढाल्ने कुरा राख्दै सचेत गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed