CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कालोबजारी जिवनको जहरमा  : जहर खरिदकर्ता मार्कामा

फेटा GP PSA
514
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

हुनत जीवन सबैको प्यारो हुन्छ र रोग बाट ग्रसित हुनको लागि  औषधि कसैले कुनै पसलमा बिक्री गर्दैनन् तथा खरिद पनि गर्दैन। तर अप्रत्यक्ष रूपमा मृत्युको औषधि हरेक किराना पसल तथा पान पसलमा बिक्री हुने गर्दछ, र मृत्यु खरिदकर्ताले आफ्नो शौक पूरा गर्नको लागि जीवनलाई सहजै मृत्युको मुखमा धकेल्न दिनहु स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने खाद्यान्न सामाग्री लकडाउनको बेलामा पनि दिनहु सेवन गरी कालोबजारीको मारमा परेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आफ्नो शौक पूरा गर्ने धोकोमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ, तथा खास गरि गुट्खाहरुमा सबैभन्दा बढी कालोबजारी हुने गरेको छ। १बोरा गुटखामा ११० पैकेट गुटखा हुन्छ र प्रत्येक गुटखाको पैकेटमा  १०० रुपैया जति लागुपदार्थ शुल्क बापत कर लाग्छ, तर नेपाल सरकारको कर सहित ५ रुपैयाँमा बिक्री हुने भोला गुटखा, शुद्ध प्लस, पान किङ, मौला गुटखा, जस्ता गुट्खाहरु ७.५० रुपैया लिएर पसलेहरुले बिक्री वितरण गरि उपभोताहरुलाई ठगी गरिरहेको देखिन्छ ।  जसले गर्दा उपभोक्ताहरु मारमा परेका छ्न।  १पैकेट गुटखाको मुल्य रु  २८०पर्छ जसमा ६५ ओटा गुटखा हुन्छ जसलाई नेपाल सरकारको कर सहित रु.५ मा बिक्री गर्ने मुल्य निर्धारित गरिएको छ। तर अहिले २ वटा गुटखा रु.१५ मा पसलेहरु बिक्री गरिरहेका छन। अर्थात एउटा गुटखाको मुल्य रु. ७.५०को दरमा बिक्री गरिरहेका छन्, र पसलेहरु १ पैकेट गुटखामा २०७ रुपैया कालोबजारी गरिरहेका छन्।  यसको बारेमा गुटखा कम्पनीको डिलरहरुले भनछन कि गुटखाको बजारमा कमी भएको छैन, हामीहरु नेपाल सरकारको कर सहितको मुल्यमा नै बिक्री गर्न भनेका छौ।

कालोबजारी सम्बन्धमा मुख्य रूपमा उपभोक्ता समितिले नियन्त्रण गर्ने हो, जुन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चेकजाँच हुने हो। तर समस्या यसमा निकैनै जटिल जस्तो छ। किनकि अरु खाद्यान्न सामग्रीको बारेमा त जोकोहीले पनि उजुरी हाल्छ तर यो यस्तो खाद्यान्न सामग्री हो जसमा कसैले चासो देखाउने प्रयास पनि गर्न ढिलाइ गर्न बाहेक अरु केही गर्न सक्दैन। मुख्य समस्या यो छ कि जनताले आफ्नो ज्यान आफै मृत्युको मुखमा धकेल्नलाई यस्ता ज्यान लिने खाद्यान्न सेवन गर्छ भन्ने ज्यानको अगाडी पैसाको मोल नै के छ कि त्यसमा कसैले केहि गरोस। तर समय मै सम्बन्धित निकायको ध्यान जानू आवश्यक देखिन्छ भन्ने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश