विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुवर्ण गापामा हरेक क्षेत्रमा विकास भएको, आउदो आर्थिक वर्षमाको सराहनीय बजेट प्रस्तुत

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

सुवर्ण गापामा हरेक क्षेत्रमा विकास भएको, आउदो आर्थिक वर्षमा सराहनीय बजेट प्रस्तुत तथा सातौ गाँउ सभा सम्पन्न भएको छ। बाराको सुवर्ण गाउँपालिकाको गाउँ सभामा गत वर्षका आर्थिक कारोबार तथा यस वर्षको बजेट बारे प्रस्तुतिकारण गरिएको थियो। आउदो आर्थिक वर्ष ०७८/०७९ को बजेट अनुसार ३७ करोड १ लाख १५ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त कार्यक्रम गापा अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सुवर्ण गाँउपालिकाको प्राङ्गणमा आयोजित सातौ गाँउ सभालाई नेपाली कांग्रेसका केन्द्रिय सद्स्य रामअयोध्या यादवले पानसमा दिपप्रज्वलित गरि उदघाटन गरेका थिए। गाँउ सभा बाट आर्थिक बर्ष ०७८/०७९ को लागि ३७ करोड १ लाख १५ हजारको अनुमानित बजेट उपप्रमुख बबिता यादवले प्रस्तुत गरिएका थिइन।

 

गाँउपालिका अध्यक्ष यादवले अगामी बजेट कोभिड नियन्त्रण, शिक्षा, स्वास्थ, कृषि तथा पुर्वाधार निर्माण कार्य प्राथमिकता रहेको बताउनु भएको थियो। सातौ गाँउ सभामा प्रदेश सभासद बच्चा यादव, सुवर्ण गाँउपालिका कार्यालयको प्रमुख प्रशासकिय अधिकृत नबिन श्रीवास्तव, रामानन्द यादव, लगायत सम्पूर्ण कर्मचारीहरु, सम्पूर्ण वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed