विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोभिड नियन्त्रण तथा शिक्षा लाइ प्राथमिकता, नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कोभिड नियन्त्रण तथा शिक्षा लाइ प्राथमिकतामा राखी नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा सम्पन्न भएको छ। नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा सम्पन्न गर्दै  हरेक पालिका भन्दा कम विकास नभएको वाडा प्रतिनिधिहरुको धारणा रहेको छ। बाराको फेटा गाउँपालिकाको गाउँ सभामा गत वर्षका आर्थिक कारोबार तथा यस वर्षको बजेट बारे प्रस्तुतिकारण गरिएको छ। अधिकांश योजनाहरु समाप्त भएको तथा केही योजनाहरु समाप्ति हुन लागेको जनाइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आउदो आर्थिक वर्ष ०७८/०७९को बजेट अनुसार रु ३६ करोड ५६ लाखको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । छुट्याइएको छ। उक्त कार्यक्रम गापा अध्यक्ष अमिरी लाल प्रशादको अध्यक्षता तथा गापा उपाध्यक्ष कमरुल खातुन एवं प्रमुख प्रशासकिय अधिकृत कमलेश मिश्रको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

Karaiya Mai Notice Winter

फेटा गाँउपालिकाको सभा हलमा आयोजना गरिएको सभा फेटा गाउँ पालिका अध्यक्ष अमिरिलाल साहले पानसमा दिपप्रज्वलित गरि उदघाटन गरेका थिए। फेटा गाँउपालिका उपाध्यक्षको निर्देशानुसार भएको आठौं गाँउ सभा बाट आर्थिक बर्ष ०७८÷०७९ को लागि ३६ करोड ५६ लाखको अनुमानित बजेट फेटा गाउँ पालिका वार्ड :-१ का वार्डा अध्यक्ष जयप्रकाश दासले प्रस्तुत गरिएका थिए।

गाँउपालिका अध्यक्ष साहले अगामी बजेट कोभिड नियन्त्रण ,शिक्षा, स्वास्थ , कृषि तथा पुर्वाधार निर्माण कार्य प्राथमिकता रहेको बताउनु भयो। आठौ गाँउ फेटा गाँउपालिका उपप्रमुख, कार्यालयका सम्पूर्ण कर्मचारीहरु, सम्पूर्ण वडा अध्यक्ष उपेन्द्र साह, बिराजमन साह, जाकिर अंसारी, कार्यपालिका सदस्य, वार्डा सदस्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed