विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जगली हातिको आक्रमणले  अवधापुरमा एक जनाको मृत्यु

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, कलैया, बारा ।

Karaiya Mai Notice Winter

बारा जिल्लाको कलैया उप-महानगरपालिकाको औधापुरमा जंगली हातिको आक्रमणले आज बिहान एकजनाको मृत्यु भएको छ । हातीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको मृत्युु भएको जनाइएको छ। घर नजिकै बारीमा काम गरिरहेका पटेललाई बिहान करिब पौने आठ बजे जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गम्भीर घाइते भएका पटेल लाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो । जङ्गल क्षेत्रबाट करिब १६ किलोमिटर टाढा औधापुर आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ। हातिले कलैया उपमहानगरपालिकाको वडा नम्वर २६ , २७ हुँदै वडा नम्वर १५ खम्वा तर्फ लागेको र उक्ता हातिलाई नियन्त्रणमा लिन प्राविधिक टोली पुग्ने क्रममा रहेको मिश्रले जनकारी गराए । शस्त्र बल तथा प्रहरी जवान जंगल तर्फ फेरी फर्काएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed