CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ने वि संघ झापाले गरे राहत वितरण, बिगत जस्तो फोहरी राजनीति बाट सचेत

फेटा GP PSA
3,099
सिम्रौन्गढ़ नपा psa

बारा ।।  चैत्र १७ गते चक्रपात भुमरीमा परि पिडित हरु आफ्नो सर्वस्व गुमाउनुका साथै धैर्यता गुमाएका छन। पीडा त सबैलाइ छ तर घाउमा मल्हम लगाउने हरु भन्दा रमिता हेर्ने को बढी भिड बढेको देखिएको स्थानीय हरुको भनाइ रहेको छ। बारा जिल्लाका छती ग्रस्त क्षेत्र पर्यटकीय क्षेत्र बनेको छ। पीडा खेपिरहेका पिडित हरु सहयोग का लागि तर्सी रहेका छ्न तर सहयोग भने कस्लाइ दिने भने बारेमा सहयोगी हाथ हरु अन्योलमा परेको कुरा संचार माध्यममा आए पश्चात अलि व्यवस्थित गर्दै दाताहरु बाट लिएर आफै पिडित हरुलाई वितरण गर्ने व्यवस्था मिलाएका छन्। वयावास्था त अलि मिलाइयो तर बिगतको दिनमा भुकम्प पिडित हरुका लागी बिभिन्न देशहरुले भिक्षा स्वरुप दिएका दात्रि निकाय हरु बाट प्राप्त हयोगमा राजनीतिकरणभै भिक्षामा पनि नेताहरुले गरको चोरी जस्तो निन्दनीय कार्यलाई स्मरण गर्दै दाता हरुले त्यस्तो फोहरी राजनीति बात सचेत हुदै आफै पिडित हरुको घरदैलो सम्म पुगी राहत वितरण गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेबिसघ झापा को सहयोग तथा नेबिसघ बारा को ब्यवस्थापन मा नेता सिटौला को निर्देशन पछि आज बारा को परसौनी गाउपालिका वाडा न ४ स्तिथ खुटवा टोल मा चक्रवात भुमरी पिडित करिब १५० घर परिवार मा सुत्ने मैट, त्रीपाल, लता कपडा, शैक्षिक सामग्री आदि बितरण गरिएको छ। उक्त बितरण कार्यक्रम मा पुर्ब मन्त्री कलावती पासवान , प्रदेश सभा का उम्मेदवार बिजय गुप्ता, नेबिसघ का निबर्तमान सह महा मन्त्री राजेश रौनियार , झापा नेबिसघ का जिल्ला अध्यक्ष राजेन्द्र उप्रेती , सचिव नारायण नेपाल, नेता यम भुजेल, सदस्य भुपेन्द्र थेवे, गोकुल पौड्याल, अशोक पाठक, योगेन्द्र थापा, अर्जुन भट्टराई, उदित दाहाल, दिनेश खतिवडा, मिलन चापागाई, नेबिसघ बारा का हरिॐ साह , बिनय राज शर्मा, नन्दकिशोर पण्डित, संजय साह कलवार, सत्यनारायण साह कलवार, बलिराम महतो, राजा महमद, लगायत स्थानीय नेता कार्यकर्ता हरु को उपस्थिति रहेको थियो। भने शिक्षक एवं समाजसेवी दिनानाथ साहले व्यक्ति गत ३०० जना परिवार लाइ सुत्ने मैट प्रदान गरेका हुन्।


राहत बितरन भने फेटा गाउपालिका, परसौनी गाउपालिका, र पर्साको छती ग्रस्त क्षेत्रमा मात्र भएको हो तर बाराको सुवर्ण गाउपालिका र पचरौता नगरपालिका बेचाराधिन बनेका छ्न । पचरौता नगरपालिका को वाडा न। ७ बेनौलीमा पुर्ण रूपमा १६ वटा तथा आंशिक रूपमा १५२ वटा तथा बैरियामा पुर्ण रूपमा ३ र आंशिक रूपमा ८ वटा घर क्षति भएको जिल्ला प्रशासन कार्यालय को तथ्यांक रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश