विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

काङ्ग्रेसको ११औ दिन को धर्नामा नेता अर्जुन नर सिंह केसिको जोड्दार समर्थन

सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ। 

काङ्ग्रेसको ११औ दिनको धर्नामा नेता अर्जुन नर सिंह केसि जोड्दार समर्थन गर्दै नेता केसीले पनि धारणामा बसेका हुन्। नेता केसीले नेपालि जनताको लागि बनाइएको पार्टी लाइ कसैको गोजीको पार्टी बन्न बात जोगाउन जोरदार समर्थन गरेका हुन् । फर्जी क्रीयाशिल खारेज नहुन्जेल आन्दोलन जारी राख्ने प्रतिबद्धता, क्षेत्रीय फाटहाहरु सभापतिहरु १,२ र ४को बिरोधमा आन्दोलन रहेको र जस्तो सुकै बिरोधमा उर्तिन बाध्य हुने बारा २ बाट महाधिवेशन प्रतिनिधि एवम नेबिसघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाली कांग्रेसको हुन लागेको १४औ महाधिवेशनको तयारीमा रहेको क्रममा क्रियाशील क्रियाशिल सदस्यता जथाभावी बितरण गरिएको भन्दै कांग्रेस बाराका नेता कार्यकर्ता ११औ दिन काठमाडौं धर्नामा बसेका छन। नया सक्रिय सक्रिय सदस्यता खारेज नगरे नेपाली काङ्ग्रेसको आसन्न १४औ महाधिवेशन हुन् नदिने केन्द्रिय क्रियाशिल छानबिन समितीले  न्याय नदिए आन्दोलन जारि राख्ने रुनियारले बताए ।

धर्नामा सहभागी नेता तथा कार्यकर्ताले  क्रियाशील छानविन समिति जिम्मेवार नभएको आरोप लगाएका छन। सदस्यता बितरणमा लापरबाही  भएको र  तत्काल सच्याउनु पर्ने उनीहरुको माग छ। धर्नामा काङ्ग्रेस नेता  राम अयोध्या यादव, लालबाबु सिंह, महागढिमाइ नपा का मेयर उपेन्द्र यादव, किशोरी यादव लगायत वडा सभापतिहरु सहभागी छन।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed