विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माननीय महम्मद समीरको रोहबरमा सौर्य टुकी( सोलार) एवं सुधारिएको चुल्हो चक्रपात भुमरी पिडित लाइ पठाइयो

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।   चैत्र १७ गते चक्रपात भुमरी पिडित हरु आफ्नो सर्वस्व गुमाएका हरुका लागि उर्जा मन्त्री बर्षमान पुनले बारामा भएको प्राकृतिक प्रकोप बाट पीडित को लागि ९५० थान सौर्य टुकी( सोलार), र १००० थान सुधारिएको चुल्हो बितरनको लागि पठाइएको छ। फेटा गाउपालिका लागि ५००/५००, परसौनी गाउपालिका ताहा कलैया उप-महानगरपालिकाको लागि ६८/६८ वटा पठाइएको छ। बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र वाट आज जिल्ला प्रशासन कार्यालय मार्फत हरेक ठाउमा माननीय महम्मद समीर एवं युवा नेता मुकेश साहको रोहबरमा आज बिहान सहयोगका लागि पठाइएको छ।

Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed