विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज १४औ दिन पनि सानेपा पार्टी कार्यालय काठमाडौमा धारणा

सिम्रौन्गढ़ नपा psa

आज १४औ दिन पनि सानेपा पार्टी कार्यालय काठमाडौमा धारणा

काठमाडौ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

क्षेत्रीय सभापतिहरुले किर्ते र जालसाजी गरि केन्द्रमा इन्ट्री गराएका क्रीयाशिल खारेजीको माङ गर्दै आज १४औ दिन पनि सानेपा पार्टी कार्यालय काठमाडौमा बारा काङ्ग्रेसका नेताहरु राम अयोध्या यादव, रामानन्द यादव, मनोज भट, राजेश रौनियार, सुरेश खनाल, भागवत साह, पेमा लामा लगायत सयौ नेता कार्यकर्ताहरु आन्दोलन गरि धारणामा बसेका छन्। कांग्रेसका सबै केन्द्रीय नेताहरुको आन्दोलनमा समर्थ रहेको जनाएइको छ।

काङ्ग्रेसको १४औ दिनको पनि धारणा बसिरहदा  कुनै सुनवाइ नभएको रौनियारले बताए। नेपालि जनताको लागि बनाइएको पार्टी लाइ कसैको गोजीको पार्टी बन्न बाट जोगाउन जोरदार मांग रहेको आन्दोलनकारीहरुको भनाइ छ । फर्जी क्रीयाशिल खारेज नहुन्जेल आन्दोलन जारी राख्ने प्रतिबद्धता, क्षेत्रीय फाटहाहरु सभापतिहरु १,२ र ४को बिरोधमा आन्दोलन रहेको र जस्तो सुकै बिरोधमा उर्तिन बाध्य हुने बारा २ बाट महाधिवेशन प्रतिनिधि एवम नेबिसघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए। नेपाली कांग्रेसको हुन लागेको १४औ महाधिवेशनको तयारीमा रहेको क्रममा क्रियाशील क्रियाशिल सदस्यता जथाभावी बितरण गरिएको भन्दै कांग्रेस बाराका नेता कार्यकर्ता १४औ दिन काठमाडौं धर्नामा बसेका छन। नया सक्रिय सक्रिय सदस्यता खारेज नगरे नेपाली काङ्ग्रेसको आसन्न १४औ महाधिवेशन हुन् नदिने केन्द्रिय क्रियाशिल छानबिन समितीले  न्याय नदिए आन्दोलन जारि राख्ने रुनियारले बताए । धर्नामा सहभागी नेता तथा कार्यकर्ताले  क्रियाशील छानविन समिति जिम्मेवार नभएको आरोप लगाएका छन। सदस्यता बितरणमा लापरबाही  भएको र  तत्काल सच्याउनु पर्ने उनीहरुको माग छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed