CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दवाबै दवावको सरकारमा कस्तो सम्यन्त्र ?

फेटा GP PSA
486
सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ।

दवाबै दवावको सरकारमा कस्तो सम्यन्त्र हो भन्ने बारेमा अन्योलता छाएको छ। प्रचण्ड, माधव र उपेन्द्र यादवले सरकार संचालनको लागी उच्चस्तरीय राजनीतिक सम्यतन्त्र बनाउन दबाव दि रहदा देउपा ससंकित भएका हुन। कतै केपि ओली झैं हामीलाई अप्ठ्यारो नहोस भनी दोधारमा परेको बेला महन्थ ठाकुर संगको भेट लाइ लिन सनिन्छ। कहि भारतले लोकतान्त्रिक गठन्बधन त बाउन चहेको होइन, नेताहरुको समय समयमा अचानक दक्षिण भ्रमणले नेपाली राजनीतिमा बदलाव आएको सर्वविदित नै छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हुनत सरकार संचालन गर्न कसैको दवाव वा आत्मीयतामा निर्भर भएर अगाडी बढ़दा देशको लागी हितकर कहिले पनि नभएको इतिहास रहेको छ। हाल नेपाल एउटा राज नेताको खोजीमा रहेकोले देउवाले वास्तविक नेपालको हितकर हुने कुरा लाइ मात्र हेरेर अगाडी बढ्दा मात्र राज्यको लागी हितकर हुने कुरा रहेकोले आफ्नो स्वविवेकले कार्य गर्दा नै राम्रो हुने हो।

जसपा नेपालको बिबाद अर्थात आन्तरिक क्लह छ भने अर्कोतिर ११ गते निर्बाचन कार्यालयमा कार्यकारिणी सदस्यहरुको परेड भन्ने तेस्रो कुरा यसै बिच ठाकुर र महतोको नजिक मानिएका एक जसपा नेताको गोप्य रुपमा दिल्ली यात्रा हुनु कहिँ कांग्रस र महन्त ठाकुर समूहको गठबन्धनको प्रयास त होइन? भन्ने कुराको अन्योलता पुर्ण कुरा देखिएको छ।

नेपाली राजनीतिमा ग्राउन्ड देखि टप सम्म दक्षिणको (इन्ट्रेस्ट) चासो बढी हुने गरेकोले सैद्धान्तिक रूपमा जोकोही पनि अनुमान गर्न सक्छन्। ठाकुर र महतोको नजिक मानिएका जसपा कार्यकारिणी सदस्य राजीव झा गोप्य रूपमा दिल्ली गएको खबर आएको छ। नेता झाको लामो यात्रामा निस्किएको बारे समाजिक संजाल फेसबुकको स्टेटस हेर्दा सहजै अनुमान गर्न सकिन्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश