विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहट १मा क्रीयाशिलको धाधली बिरोधमा सानेपामा सातौ दिन रिले अनशन

सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ।

प्रमाण सहितको उजुरी दिँदा पनि छानबिन समितिले सुनुवाई नगरेको हुनाले रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर एक का ३१ वडा सभापतिहरू र जिल्ला कोषाध्यक्ष र महाधिवेशन प्रतिनिधिहरु लगायतका नेता कार्यकर्ताहरु  अनसनमा बसेका छन्। आफ्नो आसेपासेका व्यक्तिहरु लाइ मात्र सक्रियशिल  सदस्यता तथा नविकरण गरि आफ्नो गोजीको पार्टी बनाउने फोहरी राजनीति गरिरहेको बारेमा हामी कसैको गोजोको पार्टी कहिले पनि बन्न नदीन कुनै कसर बाकि नराखी कांग्रेस सबैको साझा पार्टी राख्न लाइ जेसुकै गर्न तयार रहेको सभापति हरुको भनाइ रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मागहरू

१. रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ को चार वटै निकायको कार्य समिति बाट सिफारिस नभई आएको नया क्रियाशील सदस्यता खारेज हुनुपर्छ।

२. ३१ वटा वडा सभापतिलाई र कार्य समितिलाई नया क्रियाशील सदस्य फारम उपलब्ध गराउनुपर्छ।

Karaiya Mai Notice Winter

३.९८ जनालाई नवीकरण गर्न छुटाएकोले केन्द्रिय पार्टी कार्यालयमा नगदी रसिद काटी नाम सहित छानबिन समितिलाई उजुरी दिएको उक्त नामावलीलाई इन्ट्री हुनुपर्छ।

४. हाल फर्जी क्रियाशील नं र नाम राखी नविकरणको लागि सिफारिस गरेको नम खारेज हुनुपर्छ : माधवनारायण नगरपालिका वडा वडा नं १ मा १६ जना, वडा नं २ मा १४ जना, वडा नं ३ मा १६ जना, वडा नं ५ मा ५ जना, वडा नं ६ मा ६ जना,वडा नं ७ र ८ मा १७ जना गरुडा नगरपालिका वडा नं १ मा १६ जना गढीमाई नगरपालिका वडा नं ६ र ७ मा ७३ जना, वडा नं ८ मा ३२ जना

५. नयाँ क्रियाशील सदस्यता फारम वडाबाट सिफारिस भएको रसिद काटी इन्ट्री गराएको तर पार्टीबाट प्रकाशन भएको नामावलीमा नाम परिवर्तन भएर प्रकाशन भएको नामहरू खारेज हुनुपर्छ : वडाहरु : राजदेवी नगरपालिका वडा नं ५ र ६, गौर नगरपालिका वडा नं ९

६. फोरम लोकतान्त्रिक बाट समायोजन भएको भन्दा बढी क्रियाशील सदस्यको नाम पठाएका नामहरू खारेज हुनुपर्छ वडाहरु : यमुनामाई गाउँपालिका वडा नं ४ मा ४२ जना, दुर्गाभगवती गाउँपालिका वडा नं २ मा ११ जना, राजदेवी नगरपालिका वडा नं १ मा १२ जना, वडा नं ५ मा ७ जना, गौर नगरपालिका वडा नं ५ मा २० जना रहेका छन् ।

वहाहरुको समाधान के होला भन्ने बारेमा सोद्धा कित् हामि हरु लाइ ३१ वटा वडा सभापतिहरु लाइ क्रियाशील सदस्यता फारम दिनु पर्यो नभए रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ मा १३ औं महाधिवेशनमा सहभागी भएका  क्रियाशीलहरुको आधारमा अधिवेशन गराउनुपर्ने मांग रहेको महाधिवेशन प्रतिनिधि उदय कान्त यादवले जनाइए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed