विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चक्रपात भुमरी पिडित हरुको राहतमा खटेका स्वयंसेवकलाई बिदाइ

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज ।।   चैत्र १७ गते चक्रपात भुमरीमा परि पिडित हरुको उद्गार र राहतमा ख िटएका स्यवम सेवकलाई आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।नेकपाका भातृ संगठन युवा संघ नेपाल र वाइसीएल नेपालको सन्युक्त आयोजना बिदाइ गरिएको हो । युवा संघ नेपाल प्रदेश अध्यक्ष ध्रुव यादवको अध्यक्ष्ातामा भएको बिदाइ कार्यक्रममा स्वयंसेवकलाइ गम्छा ओढाएर धन्यवाद दिएर बिदाइ गरिएको हो ! युवा संघ नेपाल केन्द्रिय अध्यक्ष राजेश पौडेल ,युवा संघ नेपालका सचिवालय सदस्य रमेश आश्चर्य लगायतका टोलिलाई बिदाइ गरिएको युवा संघ नेपाल बाराका सचिवालय सदस्य राम यादवले जानकारी दिए ।स्यव्म सेवक बिदाइ कार्यक्रममा प्रदेश सभा सदस्य सुन्दर बिक ,सीता गुरुङ ,महम्मद समीर ,युवा नेता अरुण यादव ,बिक्रम आले ,उमेश कुशवाहा, महम्मद निजामुदिन हवारी ,सतेन्द्र यादव ,मोबिन आलम लगायतका नेता कर्याकर्ताहरु उपस्थित रहेकोे थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed