CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली कांग्रेसका आन्तरिक विवादको सम्बोधन प्रति सभापति एवं हाम्रो नेपालको प्र. म. शेरबहादुर देउवा नै कन्जुस्याई गरेको

फेटा GP PSA
560
सिम्रौन्गढ़ नपा psa

काठामाण्डौ।

बारा काङ्ग्रेसको धर्ना आज ३३औ दिन पनि जारहेको छ। आन्दोलनकारिहरुको भनाइ अनुसार नेतृत्व बर्गले नै मांग सम्बोधन नगरी सानेपा ललितपुरमा डाकेको केन्द्रिय समितीको बैठक डराएर बुढानिलकण्ठ आफ्नो घरमा सारेकोले प्रमाणित हुन्छ संस्थापन पक्ष, समस्या समाधान गर्न इच्चुक छैन्न । नेपाली कांग्रेसका आन्तरिक विवाद सभापति एवं हाम्रो नेपालको प्रधान मंत्री शेरबहादुर देउवा नै कन्जुस्याई गरेको आन्दोलनकारिहरुको भनाइ रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तो सभापति तथा देशको प्रधान मंत्री पदमा रहेका बाट आफ्नै पार्टीको समस्या समाधान गर्न नसक्नेले देशको समस्या कसरि समाधान गर्ने भन्ने ठुलो प्रश्न चिन्ह खडा हने ठाउ रहेकोले समय मै समाधान गर्न आन्दोलन कारिहरुको भनाइ रहेको छ। आन्दोलन कारी रौनियारका अनुसार सभापति देउवा नै माङ सम्बोधन गर्न उदासिन रहेको र महाधिवेशन सार्ने दाउ मा क्रीयाशिल बिवाद हरु यथावत राख्न चाहन्छन होइन भने ३३औ दिन सम्म धर्ना बसे पछि पार्टी ले जिम्मेवार भएर लाग्नु पर्ने बेला मौन रहेका छन्।

नेपाली काँग्रेसको विधान अनुसार केन्द्रबाट आएको सदस्यता फारमहरु लाई जिल्ला पार्टी सभापति बाट बुझेर क्षेत्रीय सभापतिले वडा सभापतिहरु लाई जिम्मा लगाउनु पर्ने र वडा समिति बाट निर्णय भएर आएकाहरुको सदस्यता थप्नुपर्ने वा नवीकरण गर्नुपर्ने नियम भए पनि क्षेत्र नम्बर २ मा नभएको वडाका सभापतिहरुले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश