विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मांग पुरा गराउन राजपा नेपालको दोस्रो प्रदर्शनको घोषणा

सिम्रौन्गढ़ नपा psa

बारा ।। राजपा नेपालले बिगतका दिन देखिनै मधेसी जन्ता उत्पीडनमा परेको कुरालाइ बारम्बार उठाइ रहदा पनि सरकार ले कानमा तेल हाली र आखामा पट्टी बाधी अन्धो भए जस्तो गरेको हुनाले राजपा नेपालले विभिन्न मांगहरु पूरा गराउन दवाव स्वरुप यहि चैत्र २९ गते शुक्रवार सबै जिल्लाहरुमा प्रदर्शन र कोणसभा गर्न निर्देशन गरिएको छ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, संविधान संसोधनका माग पूरा गर्न, रेशम चौधरी लगायत आन्दोलनकारी राजवन्दीहरु लाई तत्काल रिहा गर्न, आन्दोलनकारी माथिका मुद्दा फिर्ता गर्न, जन्मसिद्ध नागरिकका सन्तान लाई वंशजको नागरिकता प्रदान गर्न, लाखौ नेपालि नागरिकलाई राज्यविहिन बनाउने पडयन्त्र बन्द गर्न, भ्रष्टाचारी, कालोबजारी, महंगी, वेरोजगारी अन्तय गर्न, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्न, राज्य आतंक र लोकतन्त्र विरोधि गतिविधि बन्द गर्न लगाएतका नौ सुत्रिये मांग हरु पुरा गर्न दवाव स्वरुप एक बिज्ञप्ति जारि गरि हरेक जिल्लामा सर्कुलर गरिएको बारे चैत्र २९ गतेको राजपा नेपालले प्रदर्शन र कोणसभा गर्न लाई निर्देशन गरिएको बारा प्रवक्ता अरुण सिंह ले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed