विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एसईई परीक्षा सम्पन्न लगत्तै अभियान कन्सल्टेन्सीको शिक्षा मेला सुरु

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।। प्रदेश नंबर २ का एसईई परीक्षा सम्पन्न लगत्तै अभियान एजुकेसनल कन्सल्टेन्सी प्रा.लि.गौरको मेला सुरु भएको छ। रौतहट जिल्लाको गौर नगरपालिकामा अवस्थित कर्मचारी मिलन केन्द्रमा एक कार्यक्रम गरि शिक्षा क्षेत्रको मेला सुरु गरेका छन। बिधार्थीहरु कक्षा १० को परीक्षा दिई सकेपछि अगाडि कसरी पड्न जाउँ तिनीहरुको मनमा उथलपुथल हुन थाल्छन। मेला उद्घाटन गर्दै प्रदेश नंबर २ का बिधायक मा.बाबुलाल साहले भने शिक्षामा सबैभन्दा पिछडिएका जिल्ला रौतहट नै हो। हाम्रो रौतहट जिल्लाका छात्रछात्राहरु शिक्षामा कसरी अगाडि बढ्ने यो अभियान एजुकेसन कन्सल्टेन्सीले भारतको विभिन्न कलेजहरुको मेलामा सिकाउने गरेका छन।

Karaiya Mai Notice Winter

अभियान एजुकेसन कन्सल्टेन्सीका डाईरेक्टर ई.अभिषेक गुप्ताको सभापतित्वमा सुरु भएको शिक्षा मेलाको प्रमुख अतिथि मा. बाबुलाल साह, बिशिस्ट अतिथि युवा मेयर अजय गुप्ता, अतिथि मोहन श्रीवास्तव सिईअो नवीन झा सहित छात्रछात्राहरुको उपस्थिति रहेको थियो।यो कन्सल्टेन्सीले भारतको प्रशिद्ध कलेजहरुमा नाम लेखाउन छात्रछात्राहरु मदत पुर्याउनेका साथ साथै सुलभ तरिकाले बिधार्थीहरुलाई पढ्न पाढ्न गराउन मद्दत पुर्याउने गर्द छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed