विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खरेल एकथान नलकटुवा सहित प्रहरी हिरासतमा

सिम्रौन्गढ़ नपा psa

बारा ।।  भुमि सुधार कार्यालय का ७५ वर्षीय अवकास प्राप्त कर्मचारी खडग भक्त शर्मा खरेल एकथान नलकटुवा सहित प्रहरी हिरासतमा रहेका छन् । विशेष सुचनाको आधारमा खरेलको घर खानातालाशी गर्दा उनको दराज बाट २३ वटा नलकटुवा मा लाग्ने गोलि र एक थान नलकटुवा बरामत गरिएको छ। ७५ वर्षीय खरेल आवस्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको प्रहरी प्रवक्ता हेम साहीले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed